समाचार

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ : कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी साबिक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा कायमै छ । हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम...

पुरा पढ्नुहोस
बाँकेमा १ सय बढी एचआइभी सङ्क्रमित

नेपालगञ्ज : बाँकेमा एचआइभी सङ्क्रमितको संख्या १ सय १९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१÷८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआइभी सङ्क्रमित फेला परेको हो । जिल्ला...

पुरा पढ्नुहोस
दुर्गम गाउँमा स्वास्थ्य केन्द्र

हुम्ला : खार्पुनाथ गाउँपालिका–१ दुर्गम बस्ती गोप्का गाउँका नागरिकलाई स्वास्थ्य सेवा सहजरुपमा प्रदान गर्नका लागि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । गोप्का गाउँका नागरिकले वर्षौपछि आफ्नै गाउँबाट स्वास्थ्य सेवा सहज पाउनुका साथै उपचारका...

पुरा पढ्नुहोस
आठ वर्षदेखि अलपत्र सडक

बाँके : बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८ सय मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामसँग बाँकेको खजुरा...

पुरा पढ्नुहोस
आफन्तबाट महिलाहरू बढी यौनजन्य हिंसामा

काठमाडौँ : नेपाल प्रहरीको तथ्यांकले आफन्त र नाता पर्नेहरूबाटै महिला बढी हिंसामा पर्ने गरेका देखिएको छ । प्रहरी प्रधान कार्यालयले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आज वार्षिक तथ्यपत्र सार्वजनिक गर्दै उक्त जानकारी दिएको...

पुरा पढ्नुहोस
रास्वपा र विवेकशीलबीच एकता

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ । आइतबनर एक औपचारिक रुपमा काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत दुवै दलका शीर्ष नेताले एकता घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । रास्वपातर्फबाट कार्यबाहक...

पुरा पढ्नुहोस
एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशन प्रचार समितिद्वारा आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका...

पुरा पढ्नुहोस
दिनमा एक दशमलव सात जनामा एचआइभी

काठमाडौँ : राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा हरेक दिन एक दशमलव सात जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । अनुमानित कूल एचआइभी सङ्क्रमितमध्ये ७७ प्रतिशत मात्र...

पुरा पढ्नुहोस
सार्वजनिक सेवालाई जनमुखी बनाउन जोड

काठमाडौँ : पछिल्लो समय विदेशी दातृ निकायबाट प्राप्त सहयोगमा कमी आइरहेका बेला आन्तरिक स्रोत परिचालन गरी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत सुशासन एवं सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड दिइएको छ । ‘सहमति’ नामक गैरसरकारी...

पुरा पढ्नुहोस
आगलागीका घटनामा बृद्धि

काठमाडौँ : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए । विपदमा परेर कूल ४९ लाख...

पुरा पढ्नुहोस